वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
रक्सी: आजको मस्ती, भोलिको सास्ती
विरामीको उपचार गरी सेवागर्ने डाक्टरको सानो गल्ती भयो भने डाक्टरलाई कुटपित तथा भौतिक सामानको तोडफोड गरिन्छ यो समाजमा । गल्ती भएका चेतनाको लागि जायज किसिमको कार्वाही गर्नु राम्रो हो । तर कार्वाहीको नाममा घाइते हुने गरी कुटपिट गर्नु लाखौं रुपैयाको भौतिक सामानहरु नष्ट गर्नु मुर्खता हो ।
रेष्टुरेण्ट तथा भट्टि पसलमा स्वास्थ्यको लागि घाटक रक्सी सेवन गरी कुनै बेला रक्सिको कारण सेवन कुनै ब्यक्तिको मृत्यु भएमा कसलाई कुटपिट वा कार्वाही गरिने ? खोइ यसको जनआवाज ? यो प्रश्नको जवाफ को संग माग्ने ? हरेक रेष्टुरेण्ट तथा भट्टि पसलमा रक्सी पिउँदै मानिसहरु अर्काको कुरा काट्ने फलानुले यस्ले गल्ती गर्यो त्यसलाई कारवाही गर्नु पर्छ, डाक्टरले अर्को औषधि दिएर मान्छेको मृत्यु भयो त्यसलाई कुट्नु पर्छ, नेताले काम गरेन, यस्तै आदि इत्यादि रक्सीको चुस्की संगै मासिनहरु एक आपसमा बाद–विवाद हुनेगर्छ ।
मानिसहरु स्वयंम आफैलाई हानी गर्ने रक्सी एवं मानिसको जीवनलाई वर्वाद गर्ने रक्सी बेच्ने ब्यापारीहरु किन आफ्नो गल्ती देख्दैन , कीर्तिपुरमा हाम्रा कयौं दाजुभाई रक्सीकै कारण अकालमै मृत्यु भएका औलामा गन्न सकिन्छ । तर आजसम्म न रक्सी वेच्ने ब्यापारीलाई कार्वाही भएको छ ? न त रक्सी उत्पादक ब्यक्तिलाई कार्वाही गर्न सक्या छ ।
विरामीको उपचार गर्ने प्रायः डाक्टरले औषधि दिंदा रक्सी जस्ता ुकनै पनि नशालु पदार्थ सेवन नगर्नु भनी सल्लाह दिने गर्छ । यस्तो अमुल्य सल्लाहलाई वेवास्ता गरी त्यहि विरामीले मन लाग्दो रक्सी सेवन गरी हिड्छन् । निको हुने सामान्य रोग पनि निको नभई रक्सीको कारण विरामीको मृत्यु हुने गर्छ । अनि ती मृत्यु हुने आफन्तहरुले डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको भनी डाक्टरलाई कुटपीट गर्ने क्ष्ँतिपुर्ति माग्ने जस्ता जंगली स्वभाव देखाउ“छन । के यो राम्रो कुरा हो ? एक पटक रक्सी सेवन गर्ने ब्यक्तिले सोच्ने कि ? महसुस गर्नुस् ।
रक्सीको सेवनले हात–खुट्टा काम्ने, शरीरको तौल घट्ने, कलेजो विग्रने, मुत्रासयमा पत्थरी हुने लगायत ग्याष्टिक हुने गर्छ । रक्सीकै कारण धेरै जसोलाई उच्चरक्तचापको साथै पक्षधार हुने सम्भावना रहन्छ र कतिपयलाई मष्टिष्कमा रक्तस्राव भै मृत्यु हुने त कोही आ“खासंग सम्बन्धित स्नायुमा असर परी पूर्ण रुपले अन्धो पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
त्यसैले रक्सी सेवन गर्नु बानी बसाल्नु हुँदैन । यसको बानी छुटाउनलाई स्वय्म नै आफैमा इच्छाशक्ति हुनु पर्छ र यसको मात्रा कम गर्दै छोड्न सकिन्छ । रक्सीको मात्रा कम गर्ने क्रममा पेय पदार्थमा पानी बढि राखेर पिउने गर्नुपर्छ । त्यस्तै रक्सी सेवन गर्ने बानी भएको ब्यक्तिले कुनै पनि खेल खेल्ने गर्नुपर्छ । जस्तैः जीम क्लवमा गई जीमका एक्सरसाइज गर्ने र साथै यार्सागुम्बा, सिलजित मेगा मास, वि.डि.पि जस्ता फुड साप्लिेमन्टको सेवन गर्ने गर्नु पर्छ र रक्सी छोड्ने विकल्प तिर जाँदा, रक्सी सेवन गर्ने र गराउने साथीहरुसंग मिलिजुली तथा जमघट गर्नुहुँदैन । हामी नेवारीहरु रक्सीलाई संस्कृतिको परम्पराको रुपमा हेर्ने गरिन्छ । र आफ्ना पाहुनालाई पनि रक्सीले नै सम्मान र सत्कार गर्ने चलन छ । स्वास्थ्यको लागि १०० प्रतिशत हानिकारक रक्सीको सत्ता अव देखि गाईभैंसिको दुध वा फलफुलको जुस पिउ“ने नियम बनाउने र यसैलाई संस्कृति वा परम्परा माने गरे कसो होला ?
गाईभैंसिको दुध वा फलफुलको जुले स्वास्थ्यमा सदावहार राम्रो हुनुका साथै विचार पनि संधै स्वच्छ भइरहने छ । पछिल्लो पटकको रक्सीले जीवनमा मस्ती हुनेछ । र विस्तारै विस्तारै त्यहि रक्सीले जीवनमा प्रतिकुल असर गर्दै सास्ती हुनेछ । साथै घर परिवारलाई समेत दुःख भोग्नुपर्ने परिस्थितीको सिर्जना हुन्छ । मैले यहाँ रक्सी पिउनै हुँदैन भन्न खोजेको पक्कै होइन । हरेक चीजमा लिमित हुन्छ, लिमित मिलाएर रक्सी सेवन गर्नु स्वास्थ्यको लागि अमृत सरह हुनेछ । कुनै पनि चीज लिमित भन्दा बढि खाएमा अमृत पनि स्वास्थ्यको लागि बिष सरह हो । सायद हाम्रो समाजमा रक्सीको मात्रा मिलाएर पिउने कमै होलान । अतः हामी सवै सिमित समाजमा झगडा गराउने, स्वास्थ्यमा प्रतिकुल असर गर्ने जाँड–रक्सीको संस्कृति परम्परालाई सदाका लागि अन्त्य गरौं ।

– राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रडिङ्ग
फिट्नेस प्वाइन्ट ट्रडिङ्ग
No comments:
Post a Comment