वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
वयोधामा ५५ जनाले हेलिप्याड सेवा
अव ई–आइसियु
काठमाडौ । बल्खुस्थित वयोधा अस्पतालले इ–आइसियु इ–सघन उपचार सेवा सुरु गरेका छन् । यो सेवा नेपालमा पहिलो हो । भारतको इकष्ट अस्पतालसंग इन्टरनेट सेवा मार्फत २४ सै घण्टा सन्टेसिभिष्ट एव वरिष्ट विशेषज्ञ चिकित्सकको निगरानी सहित यस्तो सेवा शुरु गर्न लागिएको हो ।
अस्पताल स्थापना प्रथम बार्षिक उत्सवको अवसरमा भारतको इकष्ट र वयोधाका विशेषज्ञ चिकित्सकले ई–आइसियु संचालन सेवा प्रदान गर्नेवारे छलफल भएको कार्यकारी निर्देशक रवि चौधरीले बताउनुभएको हो ।
अस्पतालले एक बर्षमा १४ हजार ५ सय २० जनाले बहिरंग सेवा लिएको छन् भने विभिन्न ठाउँमा संचालित स्वास्थ्य शिविरमा ५ हजार ५ सय जनालाई निःशुल्क ओ.पि.डि सेवा पुर्याइएको जनाएकोछ । अस्पतालले १ हजार ८ सयले आकस्मिक सेवा, ८ सय ७ जनाले शल्यक्रिया, ४ सय ६५ मेजर शल्यक्रिया र ५५ जनाले हेलिप्याड सेवा लिएको जनाएको छ ।

No comments:
Post a Comment