वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
साफ च्याम्पियनसिप खेल भदौं १६ गतेदेखि, नेपाल समुह “ए” मा
काठमाडौ । भदौ १६ देखि २६ गतेसम्म काठमाडौंमा हुने साफ च्याम्पियनसीपको टाइसिट सार्वजनिक भएको छ। ८ देश सहभागी हुने प्रतियोगितामा नेपाल भारत, बंगलादेश र पाकिस्तानसँगै समुह ए मा छ । यसैगरी अफगानीस्तान, माल्दिभ्स , श्रीलंका र भुटान समुह बीमा छन् ।
मंगलबार राजधानीमा तालिका सार्वजनिक भएको हो । तालिकाअनुसार नेपाल कठिन समूहमा परेको छ।नेपालले पहिलो खेल १६ भदौमा बंगलादेशसँग खेल खेल्नेछ। भारत पाँच पटकको साफ च्याम्पियन हो भने बंगलादेशले पनि एक पटक उपाधि उचालिसकेको छ। यस्तै भारत च्याम्पियनसिपको अघिल्लो संस्करणको विजेता हो । भारतलाई भारत च्याम्पियनसिपको सबैभन्दा बलियो दाबेबार टोली मानिएको छ । सन् १९९७ मा पहिलो पटक साफ च्याम्पियनसिप आयोजना गरेको नेपालले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
साफ च्याम्पियनसिपको खेलतालिका यसप्रकार रहेको छ ।

No comments:
Post a Comment