वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
“सापारु” वृत्तचित्र च्यारिटी शो हुने
कीर्तिपुर । भिडियो लिंक टिमले तयार पारेको कीर्तिपुरका गाईजात्राको सन्दर्भमा एक अनुसन्धानमुलक वृत्तचित्र सापारु यहि श्रावण १९ गते शनिवार कीर्तिपुर स्थित चिठू विहार सामुदायिक भवन क्वाः केवमा विहान ११ बजे देखि हुने भएको छ । सो वृत्तचित्रको सहयोग स्वरुप रु ५० राखेको छ । सो प्रदर्शनी हेर्नको लागि टिकट प्रदर्शनीस्थलमा पनि उपलब्ध हुने जनाएको छ ।
No comments:
Post a Comment