वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
आदिनाथ सामुदायिक वनमा नयाँ वृक्षारोपण
चोभार । आदिनाथ सामुदायिक वन उपभोक्ता समिति चोभारको संरक्षणमा रहेको सामुदायिक वनमा शनिवार २०० जातका विभिन्न फरक रुख रोपेका छन् । कालिन्चोक भगवती गणका प्रमुख राधवसिंह थापाको प्रमुख आतिथ्यमा भएको बृक्षारोपनमा सहरी विकास विभागका सचिव किसोर थापा, आयोजक समितिका अभ्यक्ष श्यामकृष्ण कार्की लगायत उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीय आदिनाथ माविका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेका थियो । वृक्षारोपनमा अमला, आँप, कुपर, असारे फुल, धोपी मसला जातका रुख रोपेका हुन् ।
No comments:
Post a Comment