वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)
त्रिवि अब सेमेस्टर प्रणलीमा
त्रिभुवन विश्वविद्यालयका कार्यव्रmम अब सेमेस्टर प्रणालीमा सञ्चालन हुने भएका छन् । शैक्षिक गुणस्तरमा सुधार ल्याउन त्रिविले सेमेस्टर प्रणाली तयार गर्न लागेको त्रिविले जनाएको छ ।
गुणस्तर एकदमै कमजोर भएका गैरप्राविधिक विषयतर्फ भने सेमेस्टर सुरू भइसकेको छ । त्रिविले तयार पारिरहेको पाँच वर्षे रणनीतिक कार्ययोजनामा सबै संकायका स्नातक तहलाई चार वर्षे बनाउने तथा सेमेस्टर सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
मानविकी संकायका डिन प्रा.डा. चिन्तामणि पोखरेलले ०७०र७१ को नीति सेमेस्टर प्रणालीमा जाने उल्लेख गरिएको बताए ।’ केही विषयमा सेमेस्टर प्रणालीमा गइसकेका छौं, यसै वर्षदेखि सातवटा विषय सेमेस्टर प्रणालिमा लैजान्छौं,’ डिन पोखरेलले भने, ’गुणस्तरीय शिक्षाका लागि सबै विद्यार्थीलाई क्लासमा ल्याउने प्रयासमा छौं । सेमेस्टर प्रणाली सञ्चालन गरिएका विषयमा ६० प्रतिशत शैद्धान्तिक र ४० प्रतिशत प्रयोगात्मक राख्छौं।’ खर्चिलो भएकाले सबै विषयमा एकैचोटी जान नसकिने डिन पोखरेलले बताए ।

No comments:
Post a Comment