वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)
युवा दिवसमा निबन्ध प्रतियोगिता
अन्तर्राष्ट्रिय युवा दिवस २०१३ को उपलक्ष्यमा कीर्तिपर युवा रेडक्रस सर्कलको आयोजनामा “विपद् ब्यवस्थापनमा युवाहरुको युवा वर्गको भूमिका विषयक” विद्यालयस्तरीय निबन्ध प्रतियोगिता साउन २८ गते सोमवार सम्पन्न भयो ।
प्रतियोगितामा सहिद स्मारक कलेजका छात्र लालुपाटे खड्का प्रथम, मंगल उमाविकी छात्र विष्णु कुमारी पौडेल दोस्रो र हिलटाउन उच्च माविकी छात्रा अर्चना महर्जन तेस्रो भईन । विजयी निबन्धकारहरुलाई नेरेसो काठमाडौं जिल्ला शाखामन्त्री मथुराराम श्रेष्ठले प्रमाणपत्र तथा पुरस्कार हस्तान्तरण गर्नुभयो । सर्कलका सभापति सन्तोष महर्जनको सभापतित्वमा भएको कार्यक्रममा रिद्दि भन्सारी, रमन कृष्ण महर्जन लगायतले वोल्नुभएको थिया ,।
निबन्धको निर्णायक मण्डलमा प्रगतिशील साहित्यकार आर.आर घिमिरे, रेडक्रस कीतिैपुर उपाशाखका सभापति हर्षमान महर्जन र दिपेको सात परियोजना अधिकृत सुजन सापकोटाले गर्नुभएको थियो ।

No comments:
Post a Comment