Saturday, September 14, 2013

ढल्पा सडक खण्ड भासियो

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

ढल्पा सडक खण्ड भाँसियो

    कीर्तिपुर क्षेत्र मै राम्रो पिच सडक भनिएको ढल्पाको पिच  पनि विग्रियो । ढल्पा गणेशमन्दिर नजिकै ठूलो खाल्डो भइसकेका छन् भने मन्दिर साइड तिर भासिर बाटो समेत तान्ने अवस्थामा पुगेका छन् ।
  राराहिलबाट वाँया क्षेत्रमा खेततिर रिटेनिङवाल नबनाई कन पिच बाटो र ढल निकासनै नभएपछि पानी जमेर बाटो विग्रनु स्वभाविक नै भयो । बाटो पिच हुनु भन्दा पहिले रिटेनिङ वाल र ढल निकसको आवश्यकतालाई ध्यान दिन नसक्दा विकास नै वालुवामा पानी सरह भएन र भने । भांसिएको ठाउँमा नपाले तत्काल राम्रो रितेनिङ वाल र खाल्डो परिएन भने त्यो सडक चाँडै नै जिर्ण हुने सम्भावना छ । तत्कालै सम्वन्धित वडा कार्यालय र नपाले ध्यान जाओस् ।
– एस एम कीर्तिपुर

No comments:

Post a Comment