Saturday, September 14, 2013

बाघभैरव जात्रा भाद्र १ गते

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

बाघभैरव जात्रा भाद्र १ गते

    श्री श्री श्री आराध्यदेव वाघभैरवको जात्रा २०७० भाद्र १ गते धुमधामले मनाइने भएको छ । बाघ भैरव जात्रा पर्व ब्यवस्थापन समितिले भाद्र १ गते सवै कीर्तिपुवासीहरुलाई आ–आफ्नो टोलका साँस्कृतिक वाजा गाजा र आमा एवं महिला समूह, विभिन्न संघसंस्था र सर्वसाधारणलाई सहभागी हुनु अनुरोध गरेको छ  ।
    बाघ भैरव मूर्ति जिर्णोद्धार पछिको यो पहिलो जात्रा हो ।

No comments:

Post a Comment