Wednesday, October 16, 2013

जनसेवामा महिला स्वास्थ्य शिविर सम्पन्न

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

जनसेवामा महिला स्वास्थ्य शिविर सम्पन्न

    मेनोपोज सोसाइटी,जनसेवा उच्च मावि, पाँगा महिला सहकारी र रोट्र्याकको संयुक्त पहलमा १५ गते शनिबार जनसेवामा महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    डा. चित्रलेखा तुलाधरको नेतृत्वमा आउनुभएका विशेषज्ञ डाक्टरहरुद्वारा गरिएको परीक्षणमा १२५ जना महिलाहरुको पाठेघर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो ।
    सो परीक्षणमा डा.बिना सिम्खडा, ललिता जोशी, सरोज भण्डारी, रोशन रायमाझी, अचला वैद्य, चन्द्र सिमखडा, स्वस्तीका पण्डितलगायतको टोलीले परीक्षण गरेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete