वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
स्वर्णिम सहकारी विहानै देखि
स्वर्णिम बचत अब विहानदेखि स्वर्णिम सौगत बचत तथा ऋण सहकारी संस्था लि. कीर्तिपुरले ग्राहकको सुविधालाई ध्यानमा राखी विहान ९ बजेदेखि कारोबार सुरु गरेको छ । भाद्र १ गतेदेखि सुरु गरेको समय परिवर्तन अनुसार अब स्वर्णिम सहकारी विहान ९ देखि साँझ ४ बजेसम्म खुला रहने संस्थाका अध्यक्ष मंगल महर्जनले सहिदलाई बताउनुभयो । यस कार्यले गर्दा स्थानीय ग्राहक एवं शेयरधनी र सर्वसाधारणले विहानै आवश्यक रकम जोहो गरी दिनभरिको आवश्यकता पूर्ति गर्न सजिलो हुने भएको छ ।
No comments:
Post a Comment