वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)
अफ्गानिस्तान साफ च्याम्पियन
नेपलामा सम्पन्न आठौं साफ च्याम्पियनमा अफ्गानिस्तानलेपहिलो पटछक च्याम्पियत बन्न सफल भएको छ ।
आठौं साफ च्याम्पियन प्रतियोगितामा अपराजित यात्रा तय गर्दै फाइनल पुगेका अफ्गानिस्ताले डिफेन्ङ्गि सावक च्याम्पियन भारतलाई २–० को अन्तरले पराजित गरी अफ्गानिस्ताले फुटबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।
उपाधिसँगै अफ्गानिस्तानले पहिलो पुरस्कार ५० हजार अमेरिकी डलर (नेपाली ५० लाख १० हजार), मोस्ट भ्यालुएवल प्लेयर मन्सुर फागिरयार, फाइनलमा म्यान अफ द म्याच मुस्तफा अडादजोय समेत हात पारे ।
भारत उपविजेताले २५ हजार अमेरिकी डलर (नेपाली २५ लाख ५ हजार) र सेमिफाइनल यात्रा पुर गरेका नेपाल र माल्दिभ्सले १०/१० हजार अमेरिकी डलर (ने.रु. १० लाख १ हजार) हात पार्न सफल भए ।
प्रतियोगितामा उच्च गोल कर्ता माल्दिभसका अलि अस्फाक र फेयर प्ले नेपाल र हिरो मोटरकप अवार्ड नेपालका रविन श्रेष्ठले हिरो मोटरसाइकल प्राप्त गरेका थिए ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete