वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)
बन्दमा कीर्तिपुर
नेकपा माओवादी लगायत ३३ दलको उपत्यका बन्दले काठमाडौं उपत्यकाको जनजीवनमा प्रभाव पारेको छ ।
संविधान सभाको निर्वाचन बहिष्कार गरौ, अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम अनुसार विभिन्न क्षेत्रमा बन्द गर्ने क्रममा बिहीबार उपत्यका र मेची, कोशी अञ्चल समेत बन्द गरेका छन् ।
चुनावको मिति सार्नु पर्ने, असंवैधानिक खिलराज रेग्मीको वर्खास्ती गर्नुपर्ने माग राखी गरिएको अन्दोलनको दोस्रो चरण असोज ९ र १० गते नेपाल बन्द समेतको घोषणा गरिसकेको छ । असोज १० गते उम्मेदवारको नाम दरखास्त राख्ने निर्वाचनको तालिका यस अघि नै सार्वजनिक भैसकेको छ । बन्दको क्रममा कीर्तिपुरमा पनि शान्तपूर्वक बन्द रहयो । बजार, शैक्षिक संस्था र यातायात थप्प थियो । बन्द र वार्ता संगसंगै जाने भनेर भनिरहको अवस्थमा संविधानसभाको निर्वाचन फागुण सम्म सारेमा चुनावमा जान सकिने अभिव्यक्त समेत आइरहेको छ भने उच्चस्तरीय राजनैतिक समितिले वार्ता नगर्ने भनिएपनि समितिका अध्यक्षले वैद्यसँग भेटघाटमा र चुनाव सार्ने सम्बन्धमा २ दिने समय दिएको अपुष्ट समाचार पनि बाहिर आएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete