वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)
योग साधना समाजको वार्षिक सभा सम्पन्न
योग साधाना सभाज कीर्तिपुरको छैठौं वार्षिक साधारण सभा त्रिवि परिसर गान्धी भवनमा शनिबार सम्पन्न भयो ।
प्रमुख अतिथि हरिशंकर योगीले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा वहाँले नियमित योगाभ्यासले मानिसको शरीर स्वस्थ हुन्छ भन्नुहुँदै स्वस्थ नै मानिसको धन हो भन्नुभयो ।
समाजका अध्यक्ष रामकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मणिकाजी विष्टले पनि बोल्नुभएको थियो ।
सो कार्यक्रममा भाद्र ८ गते रक्तदान गर्नुहुने ८१ जना रक्तदाताहरुलाई प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो ।
स्मरणीय छ, समाजले नियमित रुपले गान्धी भवन चौरमा यो संचालन गरिरहनुभएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete