Wednesday, October 16, 2013

राहदानी लिनेको संख्या बृद्धि

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

राहदानी लिनेको संख्या बृद्धि

    वैदेशिक रोजगारको लागि राहदानी लिनेहरुको संख्या दिन पर दिन बृद्धि भैरहेको छ ।
    श्रावण महिनामा मात्र ५६ हजार राहदानी वितरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
    सोमबार पत्रकार भेटघाटमा जानकारी दिएअनुसार साधारण तर्फ ५५८७३, विशेष राहदानी १५९ र कुटनीतिक २८ र यात्रा अनुमतिपत्र २१ जारी गरेको मन्त्रालयका प्रवक्ता दीपक धितालले बताउनुभयो । जसबाट २७ करोड ९४ लाख ८५ हजार ४ सय राजस्व संकलन भएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete