वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
गोलमेच सम्मेलनः अर्को राजनैतिक गाईजात्रा नहोस्
वर्तमान अवैधानिक सरकार वर्खास्त संविधान सभाको चुनाव सार्नुपर्ने लगायत गोलमेच सर्वदलीय सम्मेलनबाट दलीय सरकार गठन गर्नुपर्ने माग राखी निरन्तर संघर्षरत नेकपा माओवादी सहितको ३३ दलसँग चार शासक दलको उच्चस्तरीय समिति गोलमेच सम्मेलन गर्ने सहमति बिहीबार बसको संयुक्त वार्ताले गरेको छ ।
गोलमेच सम्मेलनको स्थान र तिथि शनिबारसम्ममा टोक्ने सहमति भएको छ ।
देशमा ५ गतेबाट साँस्कृति व्यङ्ग्य गाईजात्रा सुरु भइरहेको बेला अब फेरि राजनैतिक गाईजात्रा सुरु हुने संकेत बिहीबारको वार्ताले बाटो खोलेको छ । गोलमेच सर्वदलीय सम्मेलन आन्दोलनरत दलहरुको लागि बाहिरबाट हेर्दा सफलता जस्तो देखिएला तर भित्रि मन र व्यवहारले आन्दोलनको भावना समात्ला भन्न सकिन्न ।
चार दलको चार वर्षको चरित्रले गोलमेच सम्मेलनबाट पनि सहजै निकास निस्केला जस्तो देखिँदैन ।
चार दल र विदेशी प्रभुको निगाहमा श्री पेज लगाएका खिलराज रेग्मीको चुनावी मन्त्रिमण्डल तुरुन्त वर्खास्ति हुने सभ्भावना छैन ।
चार दल वार्तामा सकारात्मक भन्दै संचारमा बोलेका कुरा आ–आफ्नो कार्यक्रममा पुग्दा बिर्सिने गरेको र उल्टो वार्ताप्रति नै नकारात्मक सन्देशको रुपमा चुनाव कुनै हालतमा नसर्ने, प्रम वर्खास्त नहुने, आन्दोलनरत दल चुनाव नआएपनि चुनाव नरोक्ने जस्ता अभिव्यक्तले कतै भारतको ग्रीन सिग्नल नपुगेको हो कि, राजनीतिक समालोचकहरुको टिप्पणी गर्न थालेका छन् ।
वार्तामा बसिसकेपछि दुवै या त्रिपक्ष सहमतिमा नपुगेसम्म वार्ताको कुरा बाहिर ल्याउनु हुँदैन । त्यसैले वार्ता बिथोल्न सक्दछ । खयर हिजोको घटनाबाट पाठ सिक्दै चाँडो भन्दा चाँडो देशमा एउटा राजनीतिक निकास निकाल्नु जरुरी छ । सबै राजनैतिक दल इमानदार र त्यागी भएमा देश अगाडि बढ्न मद्दत मिल्छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete