वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)
आदिनाथ मावि चोभारमा विद्यार्थी सम्मानित
आदिनाथ मावि चोभारबाट प्रवेशिका परीक्षा २०६९ उत्तीर्ण विद्यार्थीलाई एक कार्यक्रम गरी भाद्र १५ गते शनिबार सम्मा गरियो ।
प्रधानमन्त्री कार्यालयका सचिव उद्धवप्रसाद बास्कोटा प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वहाँले विद्यालयबाट उत्कृष्ट विद्यार्थी प्रमेश महर्जनलाई कमला स्मृति प्रतिभा स्वर्ण पदक, तेजास्मृति रजत पदक, यशस्वीजङ्ग स्मृति पदक साथै उत्कृष्ट शिक्षक सानुमाया महर्जन र किरण चन्द्र केसीलाई पनि सम्मान गर्नुभएको थियो ।
त्यसक्रममा वहाँले आदिनाथ माविले साधारण सरकारी विद्यालयबाट नियमित उत्कृष्ट श्रेणी हासिलल गर्न सक्नु धेरै सराहनीय छ भन्नुहुँदै अझ विशिष्ट श्रेणी हासिल गर्न सकोस् भन्नु भयो । त्यस कार्यको लागि शिक्षक, विद्यार्थी अभिभावकको ठूलो हात रहने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिशिर प्रसाद धितालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जुजुभाई महर्जनले विद्यालयको प्रगति विवरण र विद्यालयमा अध्यापनबारे जानकारी दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट छात्र प्रमेश महर्जनले कमल स्मृति स्वर्ण पदक, तेज स्मृति पदक, पद्म र टोल कुमारी के.सी. अक्षय कोष पुरस्कार, साँस्कृतिक विकास समिति चोभारबाट नगद रु. २५००।– बाट सम्मानित हुनु भयो । त्यसैगरी छात्रामा नलिना थापालाई कमल स्मृति स्वर्ण पदक, तेज स्मृति पदकबाट सम्मानित गरिएको थियो ।
त्यसैगरी जनजाति छात्र वीरेन्द्र श्रेष्ठलाई कमल स्मृति र उत्कृष्ट अभिभावक पुनमाया दर्शनधारीलाई तेज स्मृति पुरस्कार र छात्रा विनिता माझी र छात्र वीरेन्द्र शाहलाई पद्म र टोलकुमारी के.सी. स्मृतिबाट सम्मानित गरिएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete